लण्डन । परीक्षणमा सहभागी एक स्वयंसेवकमा स्वास्थ्य समस्या देखिएपछि रोकिएको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाविरुद्धको खोपको परीक्षण पुन शुरु भएको छ ।
बेलायतको मेडिसिन हेल्थ रेगुलेटरी अथोरिटीले परीक्षण अघि बढाउन सुरक्षित रहेको बताएपछि सो खोपको परीक्षण सुचारु भएको हो ।
विश्वभर १८ हजार मानिसहरुलाई सो खोप हालसम्म दिइएकोमा कोही कोहीमा अस्वस्थता देखिनु स्वाभाविक भएको र हरेक समस्यालाई होसियारीपूर्वक मूल्याङ्कन गरी खोपको सुरक्षा प्रत्याभूत गराइने विज्ञप्तिमा बताइएको छ ।
सो खोप लगाएको एक ब्रिटिश नागरिकमा स्वास्थ्य समस्या देखिएपछि सो खोपको परीक्षण रोकी स्वयंसेवकहरुको सुरक्षाका बारेमा निस्पक्ष छानविन समिति बनाइएको थियो भने राष्ट्रिय नियामक संस्थाले पनि अनुसन्धान गरेको थियो । सो अनुसन्धानबाट सो खोपको परीक्षण पुन शुरु गर्न सिफारिस गरिएको थियो ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा