लण्डन । नेपाली राजदुताबास लण्डनको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मा रोशन खनालले सम्हाल्ने भएको छिन् ।
दुताबासद्वारा आज जारी विज्ञप्तिमा जनाइएअनुसार यसअघि सो जिम्मेवारीमा रहेका राजदूतावासका तत्कालीन उपनियोग प्रमुख/मिनिष्टर काउन्सेलर शरदराज आरण परराष्ट्र मन्त्रालय सरुवा भएकाले रिक्त रहेको सो पदमा हालै परराष्ट्र मन्त्रालयबाट दुताबासमा सरुवा हुनुभएकी खनाललाई सो जिम्मेवारी तोकिएको हो ।
खनाल यसअघि परराष्ट्र मन्त्रालयको उत्तरपूर्व महाशाखामा उपसचिवका रुपमा कार्यरत थिइन् । साथै, उनले नेपाली राजदूतावास, तेल अविवमा द्वितीय सचिवका रुपमा समेत सेवा गरिसकेकी छिन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार