लण्डन । लण्डनस्थित नेपाली दुताबासको उपनियोग प्रमुखमा रोशन खनाल आउने भएको छिन् ।
उनी यसअघि परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी एसिया डेस्ककी प्रमुख थिइन् ।
परराष्ट्र सेवामा रहेका आठ महिला उपसचिवहरुमध्येकी एक उनले नेपाली दुताबास इजरायलमा आफ्नो कार्यभार सम्हालेकी सकेकी छिन् ।
उनी शनिबार लण्डन आइपुग्ने बताइएको छ ।
यसअघि उपनियोग प्रमुख रहेका शरदराज आरण बिहीबार नेपाल प्रस्थान गरेका छन् । उनले व्यक्तिगत सन्देश पठाउँदै छोटो समयमा नेपाल फर्कने तय भएकाले सबैलाई सम्पर्क गर्न नपाएको भन्दै आफ्नो कार्यकालमा सहयोगका निम्ति आभार व्यक्त गरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते