लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको संख्या ६९ पुगेको छ ।
नेपाली दुताबास लण्डनले मंगलबार बिहान उपलब्ध गराएको जानकारीअनुसार यसरी मृत्यु हुनेहरुमा गोरखा र उनीहरुका परिवारसित सम्बद्ध ५८ जना रहेका छन् भने बाँकी ११ जना गैर गोरखा परिवारका छन् ।
यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा पुरुषको संख्या ५७ छ भने महिलाको संख्या १२ जना रहेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते