लण्डन । कोरोना भाइरसको महामारी शुरुभएयता बेलायतमा ७ लाख ३० हजारले रोजगारी गुमाएका छन् ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको तथ्यांंकअनुसार गत महिनामात्र ८१ हजारको जागिर खोसिएको पाइएको छ । सरकारको रोजगारदाताप्रतिको निरन्तरको प्रयासका वावजुद यस्तो तथ्याङ्क बाहिर आएको छ ।
सरकारले कम्पनीहरुलाई सहुलियत ऋण, तलवका लागि सरकारको सहयोग फर्लो र जब रिटेन्सन लगायतका योजना ल्याएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते