बेलायत । इंग्ल्यान्ड वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक टेस्टको तेस्रो दिन आइतबार जितको संघारमा पुगेको छ । जितका लागि ३ सय ९९ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिङ्समा १० रन बनाउँदासम्म दुई विकेट गुमाइसकेको छ ।
टेस्टमा अझै दुई दिन बाँकी छ र इंग्ल्यान्डले यो खेल आफ्नो पक्षमा पारे तीन टेस्टको सिरिज २–१ ले जित्न सक्नेछ । इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स दुई विकेट गुमाएर २ सय २६ मा सकेको घोषणा गरेको थियो ।
त्यसमा प्रारम्भिक ब्याट्सम्यान रोय बर्नसले सर्वाधिक ९० रन बनाए । उनले डम सिबलीसँग मिलेर १ सय १६ रनको साझेदारी गरेर इंग्ल्यान्डलाई ठोस सुरुआत दिएका थिए ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा