शुक्रबार, असार १९ २०७७ | Fri, July 03, 2020
नेपालको समय: ०१:०२ | UK Time: 20:17

एनआरएनए यूकेद्वारा रुकुम घटनाप्रति दुख व्यक्त

वीनेपाली
२०७७ जेठ २३ गते १९:२९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) यूकेले पश्चिम रुकुममा दलित समुदायका ६ जनाको ज्यान जाने गरी भएको घटनाका निष्पक्ष छानविनका लागि अपिल गरेको छ । एनआरएनए यूकेद्वारा शुक्रबार जारी विज्ञप्तीमा घटनाप्रति दुख व्यक्त गर्दै अमानविय घटनाको  गरेको हो ।यसैवीच, बेलायतस्थित एक दर्जन संघसस्थाहरुले पनि शुक्रबार नै उक्त घटनाको भत्सर्ना गरेको छन ।

विज्ञप्ती

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक