लन्डन । एनआरएनए यूके निर्वाचन-२०१९ को मतपत्र नमुना सार्वजनिक भएको छ । निर्वाचन समितिले १४ सेप्टेम्बरमा हुन लागेको निर्वाचनका लागि मतपत्र नमुना शुक्रबार सार्वजनिक गरेको हो । एनआरएन यूके केन्द्रीय कार्यसमितिका २७, आइसिसी सदस्यका ७ र ४ वटा राज्यसमितिका १० -१० गरी कुल ७४ पदका लागि सयभन्दा बढि उम्मेदवार चुनावी मैदानमा छन् । यसपटक साधारण सदस्य संख्या साढे १३ हजार माथि छ । यो विश्वका ८० देशमा भएको एनसीसी मध्ये सबैभन्दा बढि हो ।
गैरआवासीय नेपाली संघ युकेको नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न १२ स्थानमा मतदान केन्द्र रहने भएका छन् । निर्वाचन समितिका अनुसार अल्डरसट, बेजिङस्टोक, रेडिङ, स्वीण्डन, ह्यारो, प्लमस्टिड, आसफोर्ड, लेस्टर, बर्मिङघम, एडिनबरा, कार्डिफ र बेलफास्टमा बुथ राख्ने निर्णय भएको छ ।
संघको अधिवेशन शनिबार अल्डरसटमा गर्ने तयारी छ ।
मतपत्र यस्तो हुनेछ (तल लिंक क्लिक गर्नुहोस् )
https://nrnauk.org/ballot-paper-sample
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते