
लन्डन । वहु संस्कृति झल्कने एबरडिन मेला जुलाइ २९ मा हुने भएको छ । मेला आयोजकले बुधबार एक विज्ञप्ति जारी गर्दै वेष्टबर्न पार्क एबरडिनमा मेला हुन लागेको जनाएका हुन् ।
मेलामा नेपालीसहित विभिन्न समुदायका संस्कृति, खाना, कला संगीत र बालबालिकाको प्रस्तुति रहने बताइएको छ । मेला हेर्न एबरडिनसायर, मुरे र वरपरबाट झण्डै दश हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
मेलामा एबरडिन मल्टिकल्चरल सेन्टर, एबरडिन पोलिस असोसिएसन, इथ्नीक माइनोरिटी फोरम, इण्डियन असोसिएसन अफ नर्थ इष्ट स्कटल्याण्ड, एबरडिन लायन्स क्लब, एबरडिन सिटी काउन्सिल, इभेन्ट स्कटल्याण्ड, एनएचएस स्कटल्याण्ड, सिभिक सोसाइटी एबरडिन र अन्य विभिन्न च्यारिटेवल संस्थाहरुको प्रत्यक्ष सहभागिता रहने छ ।
एबरडिनस्थित पत्रकार माधव रेग्मीका अनुसार, उक्त शहरमा झण्डै ५२ राष्ट्रका नागरिकहरुको बसोवास छ । मेलाले विभिन्न समुदायलाई एकजुट गराउने र एक अर्काको संस्कृति नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने रेग्मी बताउंछन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’