गायक सन्जिव सिंहको गीत “गोरी यता सुन न” को भिडियो सार्वजनिक भएको छ । प्राय आफ्नो भिडियोहरु विदेशमा छायांकन गर्न रुचाउने गायक सिंहको यो भिडियो पनि अस्ट्रेलियामा छायांकन गरिएको छ ।
अस्ट्रेलियाको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा मोडल दिनेश कार्की र सौरभी मानन्धरको अभिनय छ ।
नेपाल छंदै मोडलिङमा स्थापित मोडल दिनेश कार्कीले बेलायत बसाईको क्रममा पनि मोडलिङलाई निरन्तर्ता दिएका थिए । बेलायतमै गायक यश कुमारको ‘शंका गर्न’ को भिडियो, एनएचएस (नेशनल हेल्थ सर्भिस) को टिबी रोग सम्बन्धी विज्ञापन लगायतमा मोडलिङ गरेर बेलायतमा चिनिएका कार्की सन्जिव सिंहको यस भिडियोबाट अस्ट्रेलियाको मोडलिङ छेत्रमा पनि आफू स्थापित हुनेमा विश्वस्त रहेको बताए ।
सन्जिव सिंहको शब्द संगीत स्वरमा रहेको उक्त रिमिक्स गीतको म्युजिक भिडियो गोल्डेन टाइम्स मिडियाले निर्माण गरेको हो ।
गोल्डेन टाइम्सले यस अघि पनि केही म्युजिक भिडियो र सर्ट मुभिहरु दर्शक माझ ल्याइसकेको छ ।
माया प्रेममा आधारित यस गीतमा दुई प्रेमी बिचको कथा वस्तु उल्लेख छ ।
कृष्ण भण्डारीको निर्देशन सम्पादन रहेको उक्त भिडियोमा विनोद केसीको छायांकन रहेको छ ।
 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप