सोनम कपुर शनिबार राति दिल्ली एयरपोर्टमा देखिइन् । उनीसँग उनका पति आनन्द आहुना पनि थिए । हेक्का गर्नुपर्ने कुरा यो छ कि सदैव फेसनको रंगमा रंगिने सोनम यस पटक विल्कुल फरक रुपमा देखिएकी थिइन् ।
उनले साडी पहिरिएकी थिइन् र निधारमा सिन्दुर देखिएको थियो । तर, उनको गलामा मंगलसुत्र भने थिएन । यसो भनिन्छ कि पन्जाबीहरु विवाहको समयमा मंगलसुत्र पहिर्याउँछन् । तर, दुलहीले जीवनभरि मंगलसुत्र गलामा पहिरिरहन जरुरी छैन् ।
खैर, जो होस । तर, सोमनको यस पटक एयरपोर्टमा देखिएको रुपले स्पष्ट रुपमा यो देखाउँछ कि उनी इण्डियन बुहारीको लाइफ बिताउनका लागि पूरा तयार छिन् ।
सोनम दिल्लीबाट कान्सका लागि हिंडिन् । ८ मईमा उनले विवाह गरेकी थिइन् । त्यसपछि चर्चा चलेको थियो कि सोनमले हनिमुन क्यान्सिल गरेर पहिले कान्समा सहभागी हुने योजना बनाइन् ।
सोनमले कान्समा कस्मेटिक्स लारियर पेरिसकोतर्फबाट भारतको प्रतिनिधित्व गर्नेछन् । उनी १४ र १५ मईमा फेस्टिबलको ‘रेड कार्पेट’ मा देखिनेछिन् ।
उनको फिल्म ‘वीरे दी बेडिङ’ २९ जुनमा रिलिज हुनेछ ।
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]