सपना प्राय: सबै मानिसले देख्छन् । सपनाका बारेमा अनेकन किस्साहरु चलनचल्तीमा सुनिन्छन् । हाम्रा ठूलाबडा र ब्रुजुक सपनाका परिणामबारे पनि हामीलाई भन्छन्, ‘तिम्रो लागि यो शुभ हो, यो अशुभ ।’ तर, सबैले अलग–अलग सपना देख्छन । केही सपनाहरु यस्ता पनि हुन्छन्, जो सेक्ससँग सम्बन्धित हुन्छन् । यस्ता सपनाको पनि अर्थ हुन्छ ।
यदि तपाईंलाई यस्तो सपना आउंछ, जसमा तपाइँ आफ्नो पतिसँग होइन्, कुनै दोस्रो ब्यक्तिसँग सेक्स गरिरहेको हुनुहुन्छ । यस्तो सपनाको अर्थ के हुन्छ ? तपाइँले कहिले सोच्नुभएको छ ? के सेक्सको सपनासँग तपाईको कुनै सम्बन्ध छ ?
पाँच प्रकारका सेक्स सपनाका अर्थ के हो ? यसबारेमा तल चर्चा गरिएको छ –
आफ्नो पार्टनरका साथ
यदि तपाईं आफ्नो सपनामा पति वा लभरका साथ सेक्स गरिरहेको हुनुहुन्छ भने यसका दुई फरक–फरक अर्थ हुन्छ । पहिलो तपाईंको सम्बन्ध एकदमै राम्रो छ । यसको दोस्रो अर्थ हुन्छ, तपाईं आफ्नो पार्टनरबाट त्यो सबै पाइरहनु भएको छैन्, जुन तपाईं चाहनुहुन्छ । सेक्सोलोजिष्टहरुका अनुसार यदि यस्तो सपना देखिन्छ भने एक पटक आफ्नो पार्टनरसँग कुरा गरेर कारण जान्ने कोशिस गर्नुपर्दछ ।
पूर्व प्रेमी वा प्रेमिका साथ
यदि तपाई सपनामा आफ्नी पूर्व गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्डका साथ सेक्स गर्दै हुनुहुन्छ भने यसको मतलब हुन्छ, पूरानो प्रेमी/प्रेमिकासँग तपाईंको सेक्स लाइफ एकदमै आनन्ददायक थियो होला । वा फेरि पनि हुन सक्छ । हुन सक्छ, तपाईंले आफ्नो नयां पार्टनरको तुलना पूरानो पार्टनरसँग नगरेको हुन सक्छ । तर, तपाईंको अचेतन मनले भने त्यो गरिरहेको हुन सक्छ ।
आफूलाई मन परेको स्टारका साथ
यदि तपाईं सपनामा आफूलाई कुनै मनपर्ने स्टारसँग सेक्स गर्दै हुनुहुन्छ भने यसको मतलब हुन्छ कि तपाईं आफ्नो पार्टनरमा अरु कुनै चिज खोजिरहनु भएको छ । तपाईं उक्त स्टारको लुक र सफलता आफ्नो पार्टनरको खुबीमा मिलाउन थाल्नुहुन्छ ।
समलिङ्गीका साथ
यदि तपाईं आफै समलिङ्गीको साथ अन्तरंग सम्बन्ध बनाउने सपना देख्नुहुन्छ । यस्तो सपनाको मतलब हुन्छ, तपाईं सेक्सप्रति सिधा हुनुहुन्छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग