
फिल्म ‘पद्यमावत’मा प्रभावशाली अभिनय गरेका रणवीर सिंहको ‘एक्टिङ’ का फ्यान अझ बढेका छन् । जसका कारण हालै उनलाई एक विवाह कार्यक्रममा नृत्यका लागि ‘पेड इनभिटेसन’ पठाइयो । तर, उनले त्यो अफर ठाडै अस्वीकार गरेका छन् ।
रिपोर्टहरुकाअनुसार रणवीरलाई विवाहमा ३० मिनेट सहभागी हुनुपर्ने थियो, त्यसका लागि २ करोड भारतीय रुपैयाँ दिने अफर आएको थियो ।
तर, रणवीरले यो अफरलाई ठाडैं अस्वीकार गरिदिए । यसका पछाडिको कारण उनको फिल्म ‘गुल्ली ब्वाईज’ हो ।
अहिले उनी आलिया भट्टसँग यो फिल्मको छायाँकनमा ब्यस्त छन् । यसकारण उनले दुई करोडको अफर अस्वीकार गरे । यो फिल्म अहिले विहान ६ देखि साँझ ६ बजेसम्म छायांकन भइरहेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते