काठमाडौं–सलमान खानले मंगलबार त्यो बेला सबैलाई चक्का दिए । उनले चक्का ट्वीटरमार्फत दिएका हुन् ।
ट्वीटरमा लेखे कि उनलाई युवती मिली सकी । लगतै सलमान जसका बारेमा भनिरहेका थिए, केही समयमै त्यो कुरा थाहा भइहाल्यो । आखिर ती को थिइन ? त्यसको जवाफ पनि उनले दोस्रो ट्वीटमा दिए ।
सलमानले ट्वीटरमा युवतीको नाममाथि रहस्य पर्दा खोल्दै लेखेका छन्, ‘चिन्ता गर्नेपर्ने कुनै कारण छैन् । आयुष शर्माको फिल्म ‘लवरात्री’का लागि युवती मिलेकी छिन्, वरीना । अब चिन्ता नगर्नुस खुशी हुनुभयो नि ।’
आयुष शर्मा उनको कान्छी बहिनी अर्पिताका पति हुन् । सलमान उनलाई फिल्मबाट इन्टरड्युस गर्दैछन् । यो उनको प्रोडक्सनको छैटौ फिल्म हो ।
सलमानले यसअघि ‘डा. कैबी’, ‘बजरंगी भाइजान’, ‘हीरो’ र ‘ट्युबलाइट’ बनाइसकेका छन् । उनको ‘रेस ३’ को सुटिङ भइरहेको छ ।
को हुन् वरीना ?

वरीनाको पूरा नाम वरीना हुसैन हो । न्युयोर्क फिल्म एकेडेमीबाट वरीनाले पढाइ गरेकी हुन् । उनी क्याडबरी सिल्कको विज्ञापनमा देखिइसकेकी छिन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते