निर्देशक सन्जय लीला भन्सालीको फिल्म ‘पद्यावत’ ले घरेलु बक्स अफिसमा जबरजस्त कमाइ गरेको छ । बिहीबार रिलिज भएको फिल्मले दुई दिनमै ५० करोडको आँकडा पार गरेको छ ।
पहिलो दिन फिल्मले घरेलु बक्स अफिसमा १९ करोड रुपैयाँ कमायो । दोस्रो दिन यसले वम्पर कलेक्सन गर्दै ३२ करोड रुपैयाँ कमाएको छ ।
बुधबार फिल्मको पेड प्रिभ्यु राखिएको थियो, जसको कलेक्सन ५ करोड रुपैयाँ रहेको थियो । यो समेत जोड्दा फिल्मले भारतमा मात्रै ५६ करोड रुपैयाँ कमाइसकेको छ ।
फिल्म चार राज्य राजस्थान, मध्य प्रदेश, गुजरात र गोवामा रिलिज गरिएको छैन् । यसका अलावा युपी, विहार, हरियाणा र पन्जाबसहितका कयौं अन्य सहरहरुमा श्री राजपुत करनी सेनाको प्रदर्शनका कारण कयौं चलिरहेका शोहरु रद्ध गरिएको थियो ।
दोस्रो दिन शुक्रबार फिल्म विरुद्धको माहौल त्यति गरम थिएन । अझ यसले शनिबार र आइतबार बढी कमाइ गर्ने विश्वास गरिएको छ । कतिसम्म भने फिल्मले ४ दिनमै १ सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते