मुम्बई- भारतमा सर्वाधिक विवादमा तानिएको फिल्म ‘पद्मावत’ शुक्रबार रिलिज भएको छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो फिल्म ७ हजार स्क्रिनमा रिलिज भएको हो ।
भारतका ४ राज्यका मल्टिप्लेक्स र थिएटर स्क्रीनले भने फिल्म चलाएनन् । तर, फिल्मले पहिलो दिनमै १८ करोड कमाइ गरेको छ । ट्रेड एनालाइस्ष्टि सुमिल कडेलले चार राज्यमा विरोधका बाबजुद फिल्मले पहिलो दिनमै १८ करोड कमाएको ट्वीटरमा उल्लेख गरेका छन् ।
उनकाअनुसार यदि शान्तिपूर्ण अवस्थामा देशका सबै फिल्म हलमा फिल्म चलेको भए ३० करोड हाराहारीमा ‘कलेक्सन’ गर्न सक्ने सम्भावना थियो । चार राज्यमा श्री राजपुत करनी सेनाका कारण फिल्म चल्न नसकेपछि पहिलो दिनमा १० देखि १२ करोड रुपैयाँ घाटा भएको छ ।
फिल्म करिब १ सय ८० करोड रुपैयाँमा निर्माण भएको हो । त्यसबाहेक थप २० करोड रुपैयाँ फिल्मको अरु पक्षमाथि खर्च गरिएको बताइएको छ ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]