काठमाडौं- बाम गठबन्धनको घटक माओवादी केन्द्रले अन्ततः सरकारबाट बाहिरिने तयारी गरेको छ । निर्वाचनका बेला प्रमुख प्रतिपक्षी दलसँग गठबन्धन बनाएपनि सरकारबाट नहटेको भन्दैं माओवादी मन्त्रीहरुको आलोचना भइरहेको थियो ।
त्यतिबेला माओवादीले सरकार निर्वाचनमा भाड्न लागेको भन्दैं सरकार नछाड्ने बताएका थिए । त्यसपछि माओवादी मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विनाविभागीय बनाइदिएका थिए ।
तर, माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेपनि कहिले प्रधानमन्त्रीलाई राजीनामा बुझाउने वा फिर्ता बोलाउने भन्ने विषयमा तय भइनसकेको माओवादी स्रोतले जनाएको छ । माओवादीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आफ्ना मन्त्रीहरुको राजीनामा बुझाउने भन्दा पनि फिर्ता बोलाउने निर्णय लिन सक्ने बताइएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो