काठमाडौं । हांस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले न्यानो कपडा वितरण गरेका छन् । उनले जितपुर सिमरा उपमहानगरपालिका वडा १९, २०, २३ र ४ मा रहेका मुस्लिम, धागर, मुसहर समुदायका करिव तीनसय बढी घरपरिवारलाई न्यानो ब्ल्याङकेट वितरण गरे ।
न्यानो ब्ल्याङकेट जम्मा गर्न उनलाई एनआरएनए आरसीसी चाइनाले विषेश सहयोग गरेको थियो । कार्यक्रम सफल बनाउन होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ का महासचिव मोहन शर्मा लामिछाने र जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका पदाधिकारीले सहयोग गरेका धुर्मुसले बताए ।
‘राष्ट्र निर्माण, तपाईं हाम्रो अभियान’ भन्ने नारा अघि सार्दै दुःखीहरुका लागि वस्ती निर्माणमा जुटेका धुर्मुस अहिले रौतहटका बाढी पीडितका लागि घर निर्माण गरिरहेका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते