
इस्लामाबाद, ६ असोज (रासस-एपी) – पाकिस्तानका पूर्व सैनिक शासक पर्वेज मुसरफले पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्नुभएको छ ।
सन् २००७ मा रावलपिण्डीमा भुट्टोको आत्मघाती हमलामा परी हत्या भएको थियो ।
लण्डनबाट भिडियो सन्देश शुक्रबार सार्वजनिक गर्दै मुसरफले भुट्टोको हत्याबाट उहाँका श्रीमान् असिफ अलि जर्दारी एक जनालाई मात्रै फाइदा भएको बताउनु भएको छ ।
भुट्टोको हत्यापछि त्यसैलाई उपयोग गरेर आफू राष्ट्रपति बन्न सफल भएको मुसरफले दावी गर्नुभयो ।
पाकिस्तानको एउटा अदालतले गत महिना मात्रै भुट्टोको हत्यामा संलग्न भएको भन्दै दुई जना पुर्व प्रहरी अधिकृतलाई १७ बर्ष जेल सजाँय तोकेको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक