काठमाडौँ, १७ जेठ । राष्ट्रिय जनता पार्टीको नेतृत्वको सङ्घीय गठबन्धनले दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते गर्ने निर्णयको स्वागत गर्दै पूर्वनिर्धारित आन्दोलन फिर्ता लिने निर्णय गरेको छ ।
गठबन्धनले दोस्रो चरणको घोषित निर्वाचन मिति, उम्मेदवारी दर्तालगायतका कार्यक्रम परिवर्तन गरी निर्वाचनको नयाँ मितिसमेत तय भएको अवस्थामा आमजनताको कठिनाइलाई ध्यानमा राख्दै पूर्वघोषित मधेस, थरुहट र लिम्बूवान बन्दका कार्यक्रम स्थगन गर्ने गरेको गठनबन्धनका संयोजक महन्थ ठाकुरद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते