लण्डन । हङकङमा बनेको नेपाली फिल्म ‘द प्लान’ युट्युबमार्फत सार्वजनिक भएको छ । यो चलचित्रलाई हाईलाईट्सले यूट्यूबमा सार्वजनिक गरेको हो ।
कृष्णबहादुर लाम्गादेको निर्माणमा बनेको यो फिल्मलाई प्रविन बराईली निर्देशन गरेका हुन् । चलचित्रका सहायक निर्माताहरूमा युद्ध पुन, शिब लिम्बु, दिपेश लाम्गादे, सन्तोष लाम्गादे र रत्न लाम्गादे छन् । फिल्ममा छायांकन र सम्पादन पनि निर्देशक बराइलीकै रहेको छ । सस्पेन्स विषयवस्तु समेटेको चलचित्रले दर्शकहरूलाई बाँध्न सफल देखिन्छ ।
चलचित्रको सम्पूर्ण छायांकन हङकङमा गरिएको थियो । यो चलचित्रमा लामो समयदेखि बेलायतमा बसेर पनि अभिनयमा सक्रिय ध्रुव दत्त, जुनु पुन, सब्रिना श्रेष्ठ, युद्ध पुन, शिवा लिम्बु लगायतका कलाकारको अभिनय छ । दत्तको यो पहिलो चलचित्र हो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते