
लन्डन । लन्डनस्थित एनसीआइ ग्रुपका अध्यक्ष मोहन गुरुङले नेपालका उर्जामन्त्री जनार्दन शर्मासंग काठमाण्डौंमा भेट गरेका छन् । भेटमा सौर्य उर्जा प्रवर्धन र विकास एवं लगानी सम्वन्धि छलफल भएको कम्पनीले जनाएको छ ।
भेटका क्रममा मन्त्री शर्माले सौर्य सम्वन्धि निर्देशिका तयार भइ नेपाल विद्युत प्राधिकरण पठाइ सकिएको र सौर्य उर्जामा लगानी तथा प्रवर्धनका लागि आफू जस्तो सुकै सहयोग गर्न तयार भएको बताएका थिए । मन्त्रीले पिपिएका लागि यथाशीघ्र टुंग्याउन निर्देशन दिने प्रतिवद्धता समेत व्यक्त गरेको भेटपछि गुरुङले जनाए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते