
लन्डन । लोक दोहोरी गायिका जुना श्रीस मगरको नयां लोकगीत र म्यूजिक भिडियो सार्वजनिक भएको छ । खेम पुन मगरको लय/शब्द रहेको उक्त गीत म्यूजिक भिडियोसहित गत साता सार्वजनिक भएको हो । भावुक गीत गाउन माहिर जुनाको नयां गीत मायामा धोका खाएपछिको पीडासंग सम्बन्धित छ ।
एक दशक भन्दा बढि समयदेखि लोक दोहोरी गायनमा सक्रिय जुना गीतले चर्चा बटुल्नेमा आशावादी छन् । उक्त भिडियो दुर्गा पौडेलले निर्देशन गरेका हुन् ।
हेर्नुहोस् म्यूजिक भिडियोः
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा