लन्डन । अल्डरसटमा शुक्रबार सांझ एक दुःखद घट्ना भएको छ । अल्डरसट भिक्टोरिया रोडमा अवस्थित एक घरमा अन्दाजी ४० वर्षीया विधवा सुकमाया तामाङ्ले २५ वर्षीय एक युवकलाई छुरा हानी हत्या गरेको श्रोतले उल्लेख गरेका छन् । चितवन नारायणगढ घर भएकी ति महिला हत्या गरि फरार रहेको स्थानीय नेपालीले बताएका छन् ।
स्थानीय एनआरएन आइसीसी सदस्य सुष्मा राईका अनुसार, दुई छोरा र दुई छोरीकी आमा ति महिलाले हत्यापछि एउटा नोटमा आफूलाई बलात्कार गर्न खोजेपछि छुरा हानेर मारेको लेखेकी थिइन् । अहिले घटनास्थललाई प्रहरीले घेरा हालेकाले विस्तृत विवरण आउन बांकी छ ।
अल्डरसट क्षेत्रमा नेपालीको जनसंख्या बढेसंगै विकृतिका घटनामा वृद्धि भइरहेको जनाउंदै एक सामाजिक अगुवाले नेपाली समाज बेलायतको व्यस्तता, तनाव र चिन्ताले विस्तारै ग्रसित भएको बताए । उनले समायोजनको आवश्यकता समेत औंल्याए ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’