लन्डन । बेलायतकी नेपाली मोडल अनिता लिम्बु होलिडे र व्यक्तिगत कामका सिलसिलामा यतिखेर नेपालमा छन् । तर, होलिडेको समय पनि उनले फेशन शो र अन्य गतिविधिमा संलग्न रहेर सदुपयोग गरिरहेकी छन् । यसै क्रममा उनी भ्यालेन्टाइन डेका अवसरमा नेपाल इन्सटिच्यूट अफ फेसनले ब्लु बर्ड मलमा आयोजना गरेको ‘भ्यालेन्टाइन नाइट’ मा शो स्टपरका रुपमा सहभागी भइन् । उक्त शोमा अनिताले उत्कृष्ट विक्रम खड्काको डिजाइनका पहिरन लगाएर क्याटवाक गरेकी थिइन् ।
यस अलवा गत माघ २२ मा उनले सिटी सेन्टरमा गरिएको काइरा फेशन शोमा पनि रनवे मोडलिङ गरिन् । उक्त शोमा अनिताले काइरा बुटिककी रोजिना श्रेष्ठको डिजाइनका पहिरन लगाएकी थिइन् । ‘बेलायतमा सिकेको अनुभव मातृभूमिमा पनि बांड्ने जमर्को गरेको हुं’, उनी भन्छिन् ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु