काठमाडौँ, ६ पुस । चलचित्र क्षेत्रका कलाकार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफनो निवास बूढानीलकण्ठमा आज आयोजित कार्यक्रममा नवप्रवेशी कलाकारलाई पार्टीको साधारण सदस्यता प्रदान गर्नुभयो ।
कलाकार रमेश बुढाथोकी, नेपाल कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, नेपाल प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नायिका प्रतीक्षा खड्का, रञ्जु सुनाम, रिस्ता बस्नेत, नम्रता योगी, विपना बस्नेत, गायक युवराज चौलागाईं र पूर्णम राई काँग्रेसमा प्रवेश गर्नुभएको हो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’