काठमाडौँ, ८ मङ्सिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले माइक्रो बस दुर्घटनामा घाइते भई सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अबस्थाबारे आज साँझ जानकारी लिनु भएको छ ।
आज बिहान पार्टीको बैठकमा भाग लिन माइक्रोबस चढेर गौशालाबाट चाबहिलतर्फ जाँदै गरेको अवस्थामा उहाँ दुर्घटनामा पर्नुभएको थियो । ७६ वर्षीय नेता केसीको टाउकाको पछाडि सामान्य चोट लागेको छ । भेटमा गृहमन्त्री निधिले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गर्नु भएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा