
धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्पपीडित परिवारका लागि बनाउँदै गरेको एकिकृत नमुना बस्तीमा एकदिने जनश्रमदानमा सहभागी हुँदै सुप्रिम कलेज सामाखुशीका विद्यार्थी एवम शिक्षक । फाउण्डेशनले करिब रु पाँच करोड लागतमा ६५ वटा चारकोठे आवासीय घर र एक सामुदायिक भवन दसैँ अघि निर्माण गरेर भूकम्पपीडित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । तस्बिर ः सूर्यचन्द्र बस्नेत, रासस

धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्पपीडित परिवारका लागि निर्माण गरिरहेको एकिकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाका घरहरु । फाउण्डेशनले करिव रु पाँच करोडको लागतमा ६५ वटा चारकोठे आवासीय घर र एक सामुदायिक भवन दसैँ अघि निर्माण गरेर भूकम्पपीडित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । तस्बिर ः सूर्यचन्द्र बस्नेत, रासस
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते