
लन्डन । चर्चित गायक, संगीतकार तथा संगीत संयोजक सुनिल बर्देवाको दुःखद निधन भएको छ । रेडियो कान्तिपुरका अनुसार उनको मंगलबार राती उपचारका क्रममा टिचिंग अस्पतालमा निधन भएको हो । उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा, पर्खाइमा, जब म लगायत गीत चर्चित छन् । उनका जब म, मेरो गितार, बेस्ट अफ सुनिल बर्देवा लगायत अल्बम प्रकाशित छन् । उनका १ छोरा र १ छोरी छन् । गत वर्ष श्रीमतीको देहान्तपछि वियोगमा थिए सुनिल ।
उनको पार्थिव शरीर भोलि बिहान केही घण्टा नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धान्जलीका लागि राखिने र भोलि नै पशुपति आर्यघाटमा दाह संस्कार गरिने समाचारमा उल्लेख छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’