
लन्डन । नेपाली साहित्य विकास परिषद बेलायतले आफ्ना पदेन संरक्षक तथा बेलायतका लागि कार्यवहाक राजदूत शरदराज आरनलाई सम्मान गरेको छ ।
परिषदका कार्यवहाक अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले दूतावास भवन गएर आरनलाई सम्मान पत्र हस्तान्तरण गरे । मल्लले कार्यवहाक राजदूतको सफल कार्यकालको शुभकामना समेत दिए ।
आफूलाई सम्मान दिएकामा आरनले कृतज्ञता व्यक्त गर्दै परिषदले बेलायत बसेर पनि नेपाली साहित्यको उत्थानमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताए ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त