
लन्डन । शान्ति नेपाली समाज बेलायतको सोमबार सम्पन्न अधिवेसनले कृष्ण ढकाललाई अध्यक्षमा निर्वाचित गरेको छ्र । नयां कार्यसमितिको उपाध्यक्षमा भोजराज भण्डारी र श्रीमति सिता खरेल, सचिव शंकर भण्डारी, सहसचिव प्रकाश तिवारी, कोषाध्यक्ष लिलबहादुर थापा र सहकोषाध्यक्षमा यज्ञलाल खरेल चुनिएका छन् ।
अधिवेशनले सदस्यहरुमा राम प्रसाद न्यौपाने, तारा प्रसाद लम्साल, टेकमान सिंजाली, चिन्तामणि खरेल, प्रेमलाल घिमिरे, राम सहनी, मधु उपाध्याय, टिका राम भण्डारी, चन्द्र कान्त मैनाली, पदम रेग्मी र ऋषि श्रेष्ठलाई चुनेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते