लन्डन । मिस यूके नेपाल २०१६ टेनिसा राना एनआरएनए यूकेको युथ गुडवील एम्बेसडर नियुक्त भएकी छन् । आइतबार संघको चौंथो काउन्सिल बैठकमा अध्यक्ष मुछेत्र गुरुङले रानालाई प्रमाणपत्र दिंदै खादाले स्वागत गरे ।
अध्यक्ष गुरुङले संस्थामा बेलायतको नेपाली युवा पुस्तालाई आकर्षित गरि देश विकास र नेपाली समुदायको हितका लागि समर्पित गराउन टेनिसालाई गुडवील एम्बेसडर बनाइएको प्रष्ट्याए । एनआरएनए यूकेले पछिल्लो समय आफ्नो अभियानमा युवा पुस्तालाई समेत समेट्न चाहिरहेको छ ।
कार्यक्रममा मिस यूके नेपाल २०१६ फस्ट रनरअप प्रशंङसा लिम्बु र सेकेन्ड रनरअप विभिया श्रेष्ठ पनि सहभागी थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने