
सिरिया द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन्, भने लाखौँ व्यक्ति देशभित्र र बाहिर शरणार्थीका जिवन विताइरहेका छन् ।
बेरुत, २५ भदौ । सिरियामा विद्रोह गरिरहेका छाता सङ्गठनले युद्धविराम गराउन रसिया र अमेरिकाबीच भएको सम्झौताको शनिवार स्वागत गरेको छ ।
चाँडै नै घेराबन्दी गर्ने र आक्रमण गर्नेक्रम रोकिएर नागरिकले शान्तिको महसूस गर्न पाउने विश्वास सङ्गठनले गरेको छ ।
“हामी आशा गर्दछौँ की चाँडै नै नागरिकको अग्नि परीक्षा अन्त्य हुने छ,” उच्चस्तरिय वार्ता समितिकी प्रवक्ता बस्मा कोदमनीले भन्नुभयो, “यदी यो युद्धविराम लागु हुने हो भने हामी त्यो सम्झौताको स्वागत गर्दछौँ ।
सिरियामा सन् २०११ सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केहीपछि गएर गृहयुद्धमा परिर्णत भएको थियो । सन् २०११ देखि हालसम्म दुई लाख ९० हजार भन्दाबढी व्यक्तिको मृत्यु भइसककेको छ ।
यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन्, भने लाखौँ व्यक्ति देशभित्र र बाहिर शरणार्थीका जिवन विताइरहेका छन् ।
मुस्लिम समूदायको महान पर्व इद अल अदाको सुरु हुने लागेको यस अवसरमा युद्धविराम हुन लागेको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल