
लन्डन । क्लब फिफ्टी यूकेको दशैं पार्टी आगामी १ अक्टोबर शनिबार हुने भएको छ । सन लाउन्ज अल्पर्टनमा सांझ ६ देखि कार्यक्रम हुन लागेको हो ।
संस्थाले दशैं शुभकामना आदानप्रदान गर्न सांस्कृतिक प्रस्तुतिसहित पार्टी गर्न लागेको महासचिव भरत रोकाले जानकारी दिए । संस्थाका अध्यक्ष उत्तम खड्काले कार्यक्रममा इच्छुकलाई सहभागी हुन आग्रह गरेका छन् ।
स्थापनाको छोटो समयमै संस्थाले नेपालमा विभिन्न सामाजिक कार्य र भूकम्प पीडितलाई आर्थिक सहयोग गरिसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने