लण्डन । गीतकार किरण थेबे भावनाका फूलहरु गीति क्यासेट लिएर आएका छन् ।
ओपेरा ट्यून्स म्यूजिकको प्रस्तुति र लक्ष्मी मादेन थेबे लिम्बु प्रोड्यूसर रहेको सो एल्बममा तारा प्रकाश लिम्बुले संगीत दिएका छन् ।
सो एल्बममा तिमी हौ सागर, भागी जाने, रंगी तरेर, आधी आधी बाँडेर, तिमी बिना सोच्छु, तिम्रो घरको बाटो गरी छ वटा गीत समेटिएका छन् । एल्बममा ताराप्रकाश लिम्बु, जगदिश समाल, बादल लिम्बु, अमृता लिम्बु, प्रविशा अधिकारी, रानु जबेगु, रेवत राई, दिपा लामाको श्वर रहेको छ ।
पूर्व गोरखा सैनिक तथा पत्रकार थेबेको यसअघि कविता संग्रह र गीति क्यासेट बजारमा आइसकेको छ ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट