
काठमाडौँ, १९ असार । नेपाली सेनाले वर्षाका कारण धादिङको री गाविस–९ को चेप्राङमा गएको पहिरोमा फसेका सात जनाको आज सकुशल उद्धार गरेको छ ।
काठमाडौँबाट गएको सेनाको हेलिकोप्टर एवम् विपद् सहयोग तथा उद्धार टोली र नेपाली सेनाको देवीदत्त गणबाट गएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकामध्ये चार जनालाई सदरमुकाम धादिङबेँसीमा ल्याई थप उपचारका लागि नेपाल रेडक्रस सोसाइटीमा र अन्य तीन जनालाई री गाउँको मेलेडाँडामा राखिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड