काठमाडौँ, ९ असार । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आर्थिक समृद्धिका लागि आफूहरु क्रियाशील रहेको बताउनुभएको छ ।
पार्टी कार्यालय बबरमहलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आफ्नो पार्टी कुन स्थानमा रहनेभन्दा पनि मुलुकको समृद्धिको प्रश्न नै महत्वपूर्ण रहेको बताउनुभयो ।
सद्भावनाका राष्ट्रिय उपाध्यक्ष तथा पूर्वसभासद् शिवचन्द्र कुशवाहले ३५ वर्षसम्म व्यवस्था फेर्न राजनीतिमा लागेको बताउँदै अब भावी पुस्ताका लागि राजनीति गर्न नयाँ शक्तिमा प्रवेश गरेको जानकारी दिनुभयो । पार्टीले शुक्रबार सचिवालयको बैठक बोलाएको प्रवक्ता खिमलाल देवकोटाले बताउनुभयो ।
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
रहेनन् अभिनेता सुनिल थापा