केशव भण्डारी, पिटरबरो । बेला
यतको मिडल्याण्ड र वरपरका वि भिन्न चार संस्था मिलेर बनेको सा झा नेपाली समाजले कल्याणकारी काेष खडा गर्नका लागि एक साँस्कृतिक कार्यक्रम गरेकाे छ । सोमबार साँझ लेष्टरस्थित म्यापल बैंक्वेटिंग हलमा भएकाे साे साँस्कृतिक कार्यक्रममा नेपालबाट अाएकी ज्याेति मगर तथा हाँस्यकलाकारहरू साङलाे ब्राे र बलेले बेजाेड प्रस्तुति दिएका थिए । कार्यक्रममा लेसेष्टर, नटिंघम, ओल्
भरह्याम्पटन, पिटरबरो, बर्मिंघम , ग्रान्थाम, स्पाल्डिंग, कोलबे ल, ननिटन, डर्बी र यस वरपर रहे का करीब ३०० नेपालीहरुको उपस्थि ति रहेकाे थियाे । नेपालमा
परेका विपत्तिका लागि सहयोग जु टाउन गरिएको उक्त साँस्कृतिक का र्यक्रमले मिड्ल्याण्ड र यस वरप र रहेका नेपालीलाई एक सकारात्मक सन्देश जानुका साथै यसबाट उठेको रकम नेपालमा पुर्याईने साझाका अध्यक्ष रण के.सी.ले बताए । साथै पिटरबरोका नेपालीहरुबाट शुरु गरि एको धुर्मुस–सुन्तली फाउन्डे शनलाई सहयोग गर्ने अभियानलाई सा झाले पनि समर्थन गर्दै साझाका उ पाध्यक्ष महेश अधिकारीको संयजकत्वमा सहयोग संकलन गर्ने निर्णय जानकारी गराउँदै स बैमा सहयोगको अपील पनि गरियाे । साझाका अध्यक्ष रण के.सी.को सभापतित्वमा सम्पन्न पहिलो चरणको
संक्षिप्त कार्यक्रममा साझाका निवर्तमान् अध्यक्ष एवं सल्लाहका र राजु कंडेलले वर्तमान् कार्यसमितिका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरुको परिचय गराएका थि ए । साझाको कल्याणकारी कोषको ला गि गरिएको यस सांस्कृतिक साँझका संयोजक एवं संस्थाका संस्थापक अध्यक्ष शंकर भण्डारीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।संस्थाका महासचिव हरि कार्की ले संचालन गरेको कार्यक्रममा सं स्थाका उपाध्यक्ष महेश अधिकारी ले स्वागत मन्तव्य गरेका थिए । क ल्याणकारी कोष व्यवस्थापन समिति का संयोजक एवं लेष्टर समाजका निवर्तमान अध्यक्ष दयानिधि सा पकोटाले कोषका बारेमा बोलेका थि ए। कार्यक्रमको दोश्रो चरणमा पत्रकार एवं रेडियोआरजे नृपेश उप्रेतीकाे उद्घोषण, ज्योति मगरको नृत्य एवं हास्य कलाकारद्धयको प्रहशनले कार्यक्रमका उत्कृष्ट हु
नुका साथै सहभागी भरपूर मनोरन् जन लिएका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’