
लन्डन । पासा पुचः गुठी साउथ इष्ट लन्डन यूकेको छैठौं वार्षिक भेला आगामी १८ जुन शनिवार हुने भएको छ । साल्भेसन आर्मी हलमा मध्यान्ह देखि भेला शुरु हुने गुठीले जनाएको छ ।
भेलाले अध्यक्ष चुत्रबहादुर श्रेष्ठ नेतृत्वको वर्तमान कार्यसमिति विघटन गरि नयां गठन गर्नेछ ।
उक्त संस्था पासा पुच गुठी यूकेको क्षेत्रीय इकाइको रुपमा सन् २००४ मा कुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा