बिहीबार, कार्तिक ६ २०७७ | Thu, October 22, 2020
नेपालको समय: ०४:२५ | UK Time: 23:40

पासा पुचः गुठीको वार्षिक भेला शनिबार

वीनेपाली
२०७३ असार १ गते १३:११

12348005_1668475913437591_2052120770412910855_n
लन्डन । पासा पुचः गुठी साउथ इष्ट लन्डन यूकेको छैठौं वार्षिक भेला आगामी १८ जुन शनिवार हुने भएको छ । साल्भेसन आर्मी हलमा मध्यान्ह देखि भेला शुरु हुने गुठीले जनाएको छ ।

भेलाले अध्यक्ष चुत्रबहादुर श्रेष्ठ नेतृत्वको वर्तमान कार्यसमिति विघटन गरि नयां गठन गर्नेछ ।

उक्त संस्था पासा पुच गुठी यूकेको क्षेत्रीय इकाइको रुपमा सन् २००४ मा कुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक