लन्डन । कान्तिपुर टिभी आवद्ध सञ्चारकर्मी कुशल श्रेष्ठ आफ्नो पहिलो टक शो इन फोकस लिएर दर्शकमाझ आउने भएका छन् ।
अत्याधुनिक प्रविधिसहित सेट बनाएर थालिएको यो टक शो नेपाल बाहिर सम्भवतः पहिलो भएको दावी श्रेष्ठको छ ।
के के मूभिज प्रोडक्सन अन्तर्गत के के फिल्मस् एण्ड मिडियाले प्रस्तुत गर्ने उक्त शोमा कला, साहित्य, सामाजिक क्षेत्र लगायतका प्रभावशाली व्यक्तित्व डाकिने श्रेष्ठले जानकारी दिए ।
उक्त शोमा पहिलो अतिथी आउंदैछन् मोडल, फेशन कोरियोग्राफर एवं कलाकार प्रशान्त ताम्राकार । कार्यक्रम नेपालको मेनस्ट्रिम टिभी च्यानलमै प्रसारण गर्ने तयारी भइरहेको उनले बताए ।
उनले जिमी जिभ, ड्रोन, फोर के हाइ डेफिनेसन क्यामेरा जस्ता अत्याधुनिक सामाग्री प्रयोग गरेर प्रोडक्सन हाउस सञ्चालन गरिरहेका छन् । गुणस्तरका हिसावले नेपाली समुदायलाई कुनै कमी हुन नदिन आफू कटिवद्ध रहेको उनी बताउंछन् ।
प्रोमो
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते