बिहीबार, कार्तिक ६ २०७७ | Thu, October 22, 2020
नेपालको समय: १२:३२ | UK Time: 07:47

विश्व नम्बर दुई एन्डी मरे फ्रेन्च ओपनको सेमिफाइनलमा

वीनेपाली
२०७३ जेठ २० गते १:२२

13335237_1291460927549348_210420335_nलन्डन । नम्बर एक ग्रेट ब्रिटेन टेनिस खेलाडी एन्डी मरेले फ्रेन्च स्टार रिचर्ड गास्केटलाई क्वार्टर फाइनलमा ३, १ को सेटमा हराई सेमिफाइनलमा पुगेका छन् ।
मरेले अन्तिम तीन सेट जित्नु अघि पहिलो सेट ७, ५ हारेका थिए ।
२९ वर्षीय एन्डीको यो चौंथो पटक सेमिफाइनलको यात्रा हो ।
उनले विश्वको १२ औं स्थानमा रहेका रिचर्ड गास्केटलाई क्वार्टर फाइनलमा ५, ७ , ७,६ , ६, ० र ६, २ ले ३ घण्टा २३ मिनेटमा हराए ।

एन्डी मरेले विश्वको चांैथो स्थानमा रहेका स्वीस स्टेन वावरिंकासंग सेमि फाइनलमा शुक्रबार भिड्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक