लन्डन । नम्बर एक ग्रेट ब्रिटेन टेनिस खेलाडी एन्डी मरेले फ्रेन्च स्टार रिचर्ड गास्केटलाई क्वार्टर फाइनलमा ३, १ को सेटमा हराई सेमिफाइनलमा पुगेका छन् ।
मरेले अन्तिम तीन सेट जित्नु अघि पहिलो सेट ७, ५ हारेका थिए ।
२९ वर्षीय एन्डीको यो चौंथो पटक सेमिफाइनलको यात्रा हो ।
उनले विश्वको १२ औं स्थानमा रहेका रिचर्ड गास्केटलाई क्वार्टर फाइनलमा ५, ७ , ७,६ , ६, ० र ६, २ ले ३ घण्टा २३ मिनेटमा हराए ।
एन्डी मरेले विश्वको चांैथो स्थानमा रहेका स्वीस स्टेन वावरिंकासंग सेमि फाइनलमा शुक्रबार भिड्दैछन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त