केन्ट । स्थापनाकाे एक वर्षमै केन्ट फुटबल क्लवले छ वटा उपाधि हासिल गरेर लाेभलाग्दाे अाशा देखाएकाे छ ।
सन् २०१५ मा स्थापित साे क्लवले गत वर्षकाे गाेरखा कप, यलम्बरहाङ कप, भिसी कप, बुढासुब्बा कप र सगरमाथा कप हात पारिसकेकाेमा गत अाइतबार सम्पन्न गाेरखा कपमा भेटेरानतर्फ पुन सफलता हासिल गरेकाे छ ।
भेटेरान तर्फ १० टीमले भाग लिएकाेमा केन्ट एफसीले फाइनलमा इलाम एफसीलाई पराजित गर्दै उपाधि जितेकाे हाे । यस्का साथै साेही टीमका दिपेन्द्र फेयङ लिम्बुले बेष्ट प्लेयर र बेष्ट स्कोररको पुरस्कार १०० पाउण्ड हात पारे ।
बेलायतमा नेपालीहरुको धेरै क्लबहरु भए पनि यस क्लबले जस्तो सफलता हासिल गर्न सकिरहेका छैनन् । टीम म्यानेजर बुद्दी सुनुवारले क्लबमा एडमिनिस्ट्रेसन र खेलाडीहरुको राम्रो लगावका कारण साे सफलता हासिल भएको बताए ।
पुरस्कार वितरण पश्चात ग्रुप फोटो पछि टिम सदस्यहरुलाई क्रमस सचिव छबिन्द्र चोङबाङ, टिम कोच लोकप्रसाद लिम्बु, टिम क्याप्टेन पदम योङ्याङले धन्यवाद दिंदै अब आउने खेलहरुमा पनि यसरी नै खेल्दै जाने प्रतिबद्दता जनाउनु भयाे ।
अरु खेलहरुमा झैं यस खेलको लागी पनि ब्यबस्थापनमा टिमका सदस्यहरु दिपेन्द्र फेयङ लिम्बु र गुप्तराज चेम्जोङ खटिएका थिए।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते