लन्डन । साउथ इष्ट लन्डनस्थित ग्रीनवीच रियल स्टेटले सस्तो र मोर्गेज बिनै नयां फ्ल्याट र अपार्टमेन्ट उपलव्ध गराउने भएको छ । हालै आफ्नो सेवा शुरु गरेको उक्त कम्पनीले शनिवार प्रोस्पेरिटी नामक कम्पनीसंग एक सम्झौता गर्दै इंग्ल्याण्डका विभिन्न भागमा सहज तरिकाले फ्ल्याट उपलव्ध गराउने निर्णय गरेको हो ।
इजी बाइ प्लान अन्तर्गत सहज रुपमा फ्ल्याट र अपार्टमेन्ट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । हाललाई योर्कसायर र बर्मिङहममा एक र दुई बेड रुम फ्ल्याट किन्न सकिनेछ । शुरुमा ग्राहकले सानो रकम तिरेर आफ्नो रोजाइको फ्ल्याट रिजर्भ गर्न सक्नेछन् अनि दुई वर्षसम्म मासिक किस्ता तिर्दै गएपछि फ्ल्याट हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।
आइतबार क्वीन्स एभिन्यू खेल मैदान अल्डरटमा हुने गोर्खा कपमा कम्पनीले स्टल राखेको जनाउंदै थप विवरण चाहिए स्टलमा आएर सम्पर्क गर्न आग्रह गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते