लन्डन । नेपलिज आर्टिष्ट असोसिएसन यूकेले नेपाली बालबालिकाबीच लन्डनमा नृत्य प्रतियोगिता गर्ने भएको छ । आगामी ७ अगष्टका दिन ह्यारो बरो फुटबल क्लबमा प्रतियोगिता गर्न लागिएको असोसिएसन अध्यक्ष अजय शेखर प्रधानले जानकारी दिए ।
उनका अनुसार, आवेदनको अन्तिम समयसीमा २३ जुलाई र अडिसन २४ जुलाईमा हुनेछ । असोसिएसनले बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको जनाउंदै आफ्ना केटाकेटीलाई सहभागिता जनाउन अभिभावकसमक्ष आग्रह गरेको छ ।
सम्पर्कका लागिः
Devendra Sainju- 07425174754
Gopal Basnet- 07449903951
Suresh Shrestha- 07773252117
Ajay Pradhan- 07447900879
Sunil Subba- 07861758310
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते