लन्डन । मिस्टर यूके नेपाल २०१६ का प्रतिष्पर्धीलाई प्रशिक्षण दिन मिस्टर नेपाल सानु गुरुङ बेलायत आउने भएका छन् ।
चौंथो मिस्टर यूके नेपाल र पहिलोपटक गर्न लागिएको यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेश मोडल २०१६ प्रतियोगिताका लागि प्रमुख प्रशिक्षकका हैसियतमा उनी छिट्टै यूके आउने आयोजक फेडेरेसनका अध्यक्ष भिम (महेन्द्र) गुरुङले जानकारी दिए । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले प्रतियोगिता गर्न लागेको हो ।
मिस्टर नेपाल सानु विगत वर्षमा पनि प्रशिक्षणका लागि यूके आउने गरेका थिए ।
प्रतियोगिता आगामी १६ जुलाइ शनिबारका दिन सामुयल कोडी स्पेशल स्पोर्टस्मा दिउसो हुने तय भएको छ ।
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपालका शिक्षामन्त्रीसँग बेलायतका राजदूतको भेट, आपसी सहयोगबारे छलफल
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष