
लन्डन । हाल नेपाल भ्रमणमा रहेका बेलायतका नेपाली व्यवसायीले उपराष्ट्रपति नन्दबहादुर पुनसंग भेटघाट गरेका छन् । साउथ इष्ट लन्डनका व्यवसायीको समूह नेपाल कोअपरेटिभ इन्भेस्टमेन्ट (एनसीआइ) प्रतिनिधिले ९ मे सोमबार उपराष्ट्रपतिको कार्यालय कान्तिपथमा भेट गरेका हुन् ।
भेटमा सौर्य उर्जा, पर्यटन प्रवर्धन तथा कृषि क्षेत्रमा लगानी सम्वन्धमा छलफल भएको एनसीआइ अध्यक्ष मोहन गुरुङले जनाए । अध्यक्ष गुरुङले एनसीआइको उद्देश्य र उत्साहप्रति उपराष्ट्रपतिले प्रसन्न हुंदै राखेका जिज्ञासा समेत मेटाएका थिए । उक्त समूहले उपराष्ट्रपतिलाई बेलायत र नेपालमा आफ्नो लगानीबारे अवगत गराएको भेटमा सहभागी एनआरएनए यूके विजनेश विभाग कोअर्डिनेटर ललित न्यौपानेले जानकारी दिए ।
भेटमा नेपालका व्यवसायी तिलबहादुर आले पनि सहभागी थिए ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ