
उत्कल थापाको निर्देशनमा बनेको नेपाली चलचित्र जङ्गेको बिहीबार काठमाण्डौँको जय नेपाल सिनेमा हलमा प्रिमियर शो हुँदा उपस्थित कलाकारहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १६ वैशाख । शुक्रबार दुई एक्सन प्रधान चलचित्र ‘जङ्गे र ‘बाजीगर’ एकै साथ ‘रिलिज’ हुँदै छन् ।
उत्कल थापाको निर्देशनमा बनेको ‘जङ्ग’े पूर्णत पात्र केन्द्रित चलचित्र हो । त्यस्तै, रञ्जित राना मगरको निर्देशन रहेको ‘बाजीगर’मा ‘एक्सन’ थोरै ‘सोसियल ड्रामा’ रहेको वितरक सुनिल मानन्धरले जानकारी दिए ।
सुशन प्रजापति र निर्देशक स्वयम्ले निर्माण गरेको ‘जङ्गे’को मुख्य भूमिकामा टेलिभिजनकर्मी सुरज सिंह ठकुरी हुनुहुन्छ । त्यस्तै, ऋचा शर्मा र शिखा शाहीलगायतलाई पनि चलचित्रमा देख्न सकिन्छ ।
त्यसैगरी, शेखर कोइराला निर्माता रहेको ‘बाजीगर’मा जीवन लुइँटेल, अनु शाह, सन्जोग कोइराला, निस्मा घिमिरे आदिको अभिनय रहेको छ ।
वसन्त सापकोटाको सङ्गीत रहेको चलचित्रमा इन्दिरा जोशीले गाएको ‘साकिरा…’ बोलको गीतले बजार लिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा