
काठमाडौँ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी प्रधानमन्त्री शिन्जो आबेलाई एक समवेदना सन्देश पठाउँदै बिहीबार र शनिबार क्युशु टापू र कुमामोटो प्रान्तमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट दुःख प्रकट गर्नुभएको छ ।
सन्देशमा उहाँले भूकम्पमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभका साथै विनाशबाट पूर्ण उन्मुक्ति प्राप्तिको कामना पनि गर्नुभएको छ ।
गत वर्ष नेपालमा गएको भूकम्पपछि जापान सरकार र त्यहाँका जनताबाट प्राप्त मूल्यवान् सहायताको स्मरण गर्दै उहाँले दुःखको यस घडीमा नेपाली जनता जापानी जनताको साथमा रहेको विश्वास पनि दिलाउनुभएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो