काठमाडौँ, ४ वैशाख । विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज भएको तेस्रो चरणको पहिलो खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित गरेको छ ।
कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलोपटक फिल्डिङको निम्तो पाएको नेपालले नामिबियाले दिएको १९६ रनको विजयी लक्ष्य ४७.१ ओभरमा भेटायो । नेपालले ५ विकेट गुमाउँदै उसको लक्ष्यलाई पूरा गरेको हो ।
पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९५ रनको योगफल तयार गरेको थियो ।
नेपालको फिल्डमा शरद भेषवाकरले अर्धशतक बनाए । उनले ९९ बल खेल्दै ५० रन बनाए । त्यसैगरी विनोद भण्डारीले ४० रन बनाए ।
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
राधिका (टिका) गुरुङले एनआरएनए महिला उपाध्यक्षमा पदमा उम्मेदवारी दिनुहुने
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह