
लन्डन । विद्यार्थी अभियन्ता गणेश खड्काले अब वी नेपालीबाट फेसबुक लाइभ अन्तर्वार्ता कार्यक्रम गर्ने भएका छन् । गत साता व्यक्तिगत रुपमा पहिलो शो गरेका उनले अब प्रत्येक आइतबार दिउसो एक बजे वी नेपालीबाट फेसबुक लाइभ गर्ने भएका हुन् ।
उनको भोलिको अतिथी हुनेछिन् लोकप्रिय नायिका प्रियंका कार्की । कार्कीसहित गायकहरु हेमन्त शर्मा र शिव परियार यतिखेर बेलायत छन् ।
अन्तर्वार्ता समसामयिक विषयमा समाजका चर्चित व्यक्तित्वसंग गर्ने योजना उनको छ ।
उनको कार्यक्रम हेर्न वी नेपालीको फेसबुक पेज लाइक गर्नुपर्नेछ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी